FAQs Complain Problems

चौदण्डी भिउ टावर

Read More

मिनी अप्राहा झर्ना

Read More

बेल्टार बजार

Read More

नयाँ प्रशासनिक भवन

Read More

कार्यपालिकामा एमालेका सदस्य निर्बिरोध निर्वाचित

Read More

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम

Read More

यस नगरपालिकाको १२ औं नगर सभामा आ.व.२०७९/०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुति कार्यक्रम।

Read More

स्थानीय तहको वडा कार्यालयबाट हुने सिफारिस तथा प्रमाणीकरण विधिसम्बन्धी हाते पुस्तिका।

चौदण्डीगढी नगरपालिकाको संक्षिप्त झलक।

चाैदण्डी गढी दरबारकाे इतिहास देखि बर्तमान सम्म जस्ताकाे त्यस्तै पुरा भिडियाे बृत्तचित्र ।

 

यस चौदण्डीगढी नगरपालिकाको सूचनाहरु सुन्नका लागि १६१८०३५४४०२४७ डायल गर्नुहोला

जन प्रतिनिधिहरु

पदाधिकारीहरु

चित्र प्रसाद गुरागाई
प्रमुख प्रशासकीय अधिकृत
chitraguragain2@gmail.com
९८५२०४६९००
रामेश्वर कुँवर
उप-सचिव
rameshwarkunwar@gmail.com
९८४३०८४६६२,९८५२८४४०६९

सूचना अधिकारी

 

 

 

 

सत्यनारायण हुजदार
अधिकृत छैटौ
इमेल: suchanaadhikari@chaudandigadhimun.gov.np
सम्पर्क नं. ९८५२८४४०७३/०३५४४०२९४

प्रवक्ता

प्रकाश राउत
९ नं वडा अध्यक्षज्यू
९८५२८३५२०८

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदक नागरिकताको प्रतिलिपि

जग्गा धनीको नागरिकताको प्रतिलिपि

व्यवसायको नाम तथा गरिने कारोबारको विवरण

संयुक्त वा भाडामा भएमा मन्जुरीनामा प्रतिलिपि

आवश्यकता अनुसारस्थायी लेखा नं.(भ्याट /प्यान नं.)

सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि

ठुलो व्यवसायको हकमा वडाको सिफारिस तथा वातावरण प्रभाव मुल्यांकन प्रतिबेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- प्रति कठा वा प्रति रोपनी रु१०००
आवश्यक कागजातहरुः-

निबेदन, फिल्डबुकको  प्रतिलिपि,साबिक रसिदको प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

नागरिकता, नाता प्रमाणित, मृत्यु दर्ताको प्रतिलिपि

एक भन्दा बढी हकदार भएमा मंजुरिनामा

मुचुल्का सहित  वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- रोगको अवस्था अनुसार
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पशुपंछी बिकास शाखा
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

पशुलाई सम्बन्धित  सेवाकेन्द्रमा ल्याउनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- काजजात पुगेको ७ दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित ब्यक्तिको  निबेदन

नागरिकताको प्रमाणपत्र 

वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निबेदन

उमेर खुलेकोप्रमाणपत्रको प्रतिलिपि

एकल महिला खुलेको प्रमाणपत्र

अपांगता प्रमाणित पत्रको प्रतिलिपि

सम्बन्धितवडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिबेदनप्राप्त गरि बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निबेदन

एफ.एम.सन्चाल गर्न चाहने संघ,संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि

एफ.एम संचालनको बिस्तृत योजना र लगानीकोस्रोत

संचालक समितिको विवरण र नागरिकता  प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन

वडाको रोहबरमा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय 

नगर सभा बोर्डको निर्णय

वडा कार्यालयको सिफारिश

समितिको नागरिकता प्रतिलिपि, उपभोक्ता समितिको निर्णयहरु

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन

नागरिकता प्रतिलिपि

परियोजन प्रस्ताव(कृषि फार्म दर्ताको लागि)

विनियम (कृषि सहकारी दर्ताको लागि )

प्रगति प्रतिबेदन(बिषादी विक्रेताका लागि)

सबै कार्यका लागि सेवा केन्द्र तथा वडाको सिफारिश

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा पन्जीकधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क त्यसपछि रु.५१
आवश्यक कागजातहरुः-

१. तोकिएको अनुसूची अनुसारको निवेदन
२. आमा व बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जानकारी